पाल्पा १२ वैशाख । तानसेनको बाँसटारीमा ‘ट्रायल सेन्टर’ निर्माण भएको छ । पाल्पासहित छिमेकी जिल्लाका नागरिकलाई साना सवारीसाधनको लाइसेन्स दिन ‘ट्रायल सेन्टर’ सुचारु गरिएको हो । गत वर्ष २०७८ चैतदेखि निर्माण सुरु भएको ट्रायल सेन्टरको काम तोकिएको समयभन्दा छ महिना ढिला सम्पन्न भएको हो ।गत २०७९ कात्तिक मसान्तभित्र काम सक्नेगरी अभि कन्स्ट्रक्सन रामपुर पाल्पासँग सम्झौता…