कपिलवस्तु ९ वैशाख ।कपिलवस्तुको वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले कोही पनि नागरकिले कर्जा लिएपछि तिर्न आनाकानी गर्न नहुने बताउनुभएको छ । नेपाल लघुवित्त बैंकर्ष संघले आयोजना गरेको वित्तिय साक्षरता राष्ट्रिय अभियान कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । नगर प्रमुख अर्यालले पछिल्लो समय लघुवित्त संथामा देखीएका समस्या त्यसै नआएकाले गम्भीर समिक्षा गर्न जरुरी रहेको समेत…