कपिलवस्तु, ०८ वैशाख ।कपिलवस्तुको बाणगंगा नगरपालिका र बुद्यभूमी नगरपालिकामा बाजर अनुगमन गरिएको छ । अर्थतन्त्र मन्दी भएको अवस्थामा कालोबाजारी तथा खाद्य गुणस्तरमा लापरवाही हुन सक्ने भन्दौ छड्के अनुगमन गरिएको हो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहिको टोली सहित घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य गुण नियन्त्रण कार्यालय कपिलवस्तुको…