अर्घाखाँची, ०६ वैशाख । अर्घाखाँचीमा जंगलमा लागेको आगो बस्तीमा पसेपछि २ घर १ गोठ जलेका छन् । जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ८ पालि खगडीका २ घर १ गोठ जलेका हुन् । सोमबार देखि जंगलमा लागेको आगो बस्ती पसेको थियो । खगडी स्थित दिलकुमारी बिक, जानका बिक र निरा बिकको घर तथा गोठ जलेर आंशिक…