सुर्खेत, ०६ वैशाख । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ सुउँका वडाअध्यक्ष सशस्त्र प्रहरीको लठ्ठी चार्जबाट गम्भीर घाइते भएका छन्। ठूलीभेरी नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप प्रतियोगिताअन्तर्गत चौथो दिनमा भएको फुटबल खेलमा खेलाडीबीच भएको सामान्य विवादलाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले अन्धाधुन्ध गरेको लठ्ठी चार्जबाट ४३ वर्षीय वडाअध्यक्ष भक्तबहादुर केसी घाइते भएका हुन्। त्रिपुरासुन्दरी नगरपालिका ३ र…