काठमाडौं, ०५ वैशाख। एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात भएको छ । मंगलबार टियु मैदानमा भएको पहिलो खेलमा घरेलु टोली नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६।२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि भीम सार्कीले अर्धशतकिय पारी खेले । उनले ५ चौकाको मद्धतमा ७१…