कपिलवस्तु, ०३ वैशाख । जबरजस्ती धर्म परिवर्तन गराई रहेको अवस्थामा कपिलवस्तुमा २ क्रिस्चियन महिला पक्राउ परेका छन्। कपिलवस्तु नगरपालिका ८ दोहनी चोकमा जबरजस्ती रुपमा हिन्दु धर्म परिवर्तन गराई क्रिस्चियन धर्ममा लगाई राखेको अवस्थामा स्थानीयबासीले ती दुई महिलालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्। प्रहरीका अनुसार रुपन्देही बुटवल उप महानगरपालिका ४ देविनगर की ४१ कि अकाली काहार…