पाल्पा, ०२ वैशाख । पाल्पाको तिनाउ गाउँपालिका–१ कचल फूलबारी टोलमा एक पुरुष ट्वाइलेट भित्रै मृत अवस्थामा फेला परेका छन् । जिल्लाको तिनाउ–२ हरियाली गाउँ भई विगत एक वर्षदेखि ससुराली घरमा बस्दै आएका ४५ वर्षीय डम्बर बहादुर खत्री ट्वाइलेटभित्र मृत अवस्थामा फेला परेको हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लामो समयसम्म पनि बाहिर नआएपछि शङ्का…