काठमाडौं २५ चैत । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउने सरकारको प्रस्तावलाई प्रतिपक्षी दलले अस्वीकार गरेको छ।सभामुख देवराज घिमिरेले शनिबार प्रमुख तीन दलका नेतालाई सदन सञ्जालन र समसमायिक विषयमा छलफल गर्न बोलाएका थिए। जसमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली…