दाङ २४ चैत ।दाङ–देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा बगेर वेपत्ता भएका बालक भेटिएका छन् । सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानको झिमरूक गाउँपालिका–८, टिमुरेचौरका रामबहादुर सुनारका छोरा अन्दाजी बर्ष १३ का बिबेक सुनार बिहीबार बेलुका ४ बजेको समयमा ससत्र व्यारेकको ठिक दक्षिण तर्फ राप्ती नदीमा नुहाउने…