कपिलवस्तु, २५ चैत्र। गोल्याण समूहले कपिलवस्तु सहित लुम्बिनी प्रदेशका तीन जिल्लामा सोलारबाट ६० मेगावाट विद्युत् उत्पादन गर्नका लागि ६ वटा सोलार विद्युत आयोजनाको निर्माण गरिरहेको छ । लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके र दाङ जिल्लामा निर्माण गरिएका र निर्माणाधीन ६ वटा सोलार विद्युत् आयोजनाबाट ६० मेगावाट विद्युत् उत्पादन गर्न लागिएको सो समूहले जनाएको छ । बाँकेको…