कपिलवस्तु २४ वैशाख । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुको अध्यक्ष पदमा बालकुमारी पन्थ अधिकारी सर्वसम्मत चयन भएका छन् । ट्रेड युनियन कांग्रेस कपिलवस्तुको आठौंं जिल्ला अधिवेशनबाट अधिकारीको नेतृत्वमा सिंगो जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत अधिवक्ता कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।ट्रेड युनियन कांग्रेस कपिलवस्तु शाखाले आठौं जिल्ला अधिवेशनबाट ट्रेड युनियन कांग्रेसको…