गुल्मी, १५ वैशाख । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले परीक्षण उडान गरेको छ । शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा नाइन एन एबिटी कल साइन रहेको जहाजले परीक्षण उडान गरेको हो । जहाजका क्याप्टेन मनिस श्रेष्ठले परीक्षण सफल भएको बताए । काठमाडौंबाट यहाँसम्मको दुरी ५० मिनेटको रहेको क्याप्टेन श्रेष्ठले बताए । अब…