पाल्पा ६ वैशाख । तानसेन नगरपालिकाले पाल्पा दरबार परिसरलाई विश्व सम्पदा सूचीमा पार्ने योजनाका सथा मखनटोल, शीतललपाटी, बैंकरोड क्षेत्रका ५७ वटा घरटहरा भत्काउन सुरु गरेको छ । नगरपालिकासहित विभिन्न संघसंस्थाले सञ्चालन गरेका घरटहरामा भत्काइएको हो । पाल्पा दरबार संग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा…