कपिलवस्तु, ०७ वैशाख । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २६ ओटा घरगोठ जलेर नष्ट भएका छन। अगोलायगबाट अन्दाजी एक करोड बढी रुपैयाँको क्षति भएको छ । गाउँपालिको वडा नम्बर ५ सिसवामा आगलागी हुँदा फुसको ९ ओटा पूर्ण घर, १७ ओटा आंशिक गरि २६ ओटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।…