रुपन्देही, ०२ वैशाख । लुम्बिनी प्रदेशमा बेरुजु बढेर ३ अर्ब ५ करोड ८ लाख भन्दा माथि पुगेको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार प्रदेशका सरकारी कार्यालय तथा अन्य सङ्घ-संस्था मार्फत आर्थिक वर्ष २०७७-७८ को १ अर्ब ५६ करोड र २०७८-७९ को १ अर्ब ४९ करोड गरी ३ अर्ब ५ करोड भन्दा माथि पुगेको हो ।…