रुपन्देही, २० फागुन । भारतीय सीमा जोडिएको रुपन्देही जिल्ला भारतबाट बिभिन्न अवैध सामाग्रीको निकासीको रुपमा कुख्यात रहेको छ । करिब ५९ किलोमिटर खुल्ला सीमाको कारण पनि जिल्लामा तस्करीले प्रश्रय पाएको छ । सीमामा नेपाल प्रहरी र शसस्त्र प्रहरीका बिभिन्न युनिटहरु रहे पनि चोरी तस्करी नियन्त्रणमा आउन सकिरहेको हुदैन । सुरक्षा निकायमा सीमावर्ती बिभिन्न युनिटहरुकै मिलेमतोमा…