कपिलवस्तु १९ फागुन ।नेकपा एमालेको ग्रासरुट अभियान अन्तर्गत कपिलवस्तुको बुद्धभुमि नगरपालिका २ नम्बर वडा स्तरीय भेला सम्पन्न भएको छ । केन्द्रीय सल्लाकार समिटि सदस्य इन्द्रमणी पौडेलले ओली नेतृत्वको सरकार ढले पछि बनेका २ सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउनु भयो ।थारु कल्याणकारी सभा हलमा सम्पन्न भेलामा सम्बोदन गर्दै एमाले जिल्ला अध्यक्ष डम्वर शर्माले ओली…