कपिलवस्तु १९ फागुन ।कपिलवस्तुको बाणगंगा वडा न ३ ठाटी डाडाकि ३१ बर्षिया उषा आचार्य दुईसाता देखी बेपत्ता हुनुभएको छ । २ बर्ष अघि कामको शिलशिलामा काठमाण्डौको भिजन भ्याल्यू ओभरसेज प्राईभेट लिमिटेड मेनपावरबाट दुबई गएको र १४ फेबु्रअरीमा नेपाल आएपनि परिवारको सम्पर्कमा नरहेको परिवारले बताएको छ ।बेपत्ता उषा आचार्यका बुबा टंक प्रसाद आचार्यका अनुसार छोरी सन…