काठमाडौं, २४ चैत्र। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०८०-८१ को बजेट लेख्ने टिमको टुंगो लगाएको छ । मन्त्रालयले बजेट मस्यौदा लेखन समिति गठन गरी जिम्मेवारी समेत तोकेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । मन्त्रालयले सहसचिव भुपाल बराल संयोजक रहने गरी समिति बनाएको छ । जसमा सहसचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम…