काठमाडौँ, २३ चैत्र । सरकारले प्रत्येक स्थानीय तहलाई स्वयंसेविका समिति गठन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक स्थानीय तहलाई स्वयंसेविका समिति गठन गर्न निर्देशन दिँदै त्यसको लागि स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले पत्र जारी गर्दै सम्पूर्ण स्थानीय तहलाई उक्त प्रक्रियामा समन्वय गर्न निर्देशन दिएको छ। सबै स्थानीय तहलाई निर्देशन…