काठमाडौं, १७ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई उनकै निवास भैँसेपाटी पुगेर भेटवार्ता गरेका छन्। भेटमा पछिल्लो समसामयिक राजनीतिक गतिविधि र राष्ट्रपति निर्वाचनबारे कुराकानी भएको छ। अध्यक्ष ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न आग्रह गरेको बताइएको छ। यसअघि ओलीले नेम्वाङलाई मत माग्दै कांग्रेस बाहेकका संसदमा प्रतिनिधित्व…