बुटवल, १४ फागुन । वर्तमान लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको छैटौँ बैठक यही फागुन १७ गते बस्ने भएको छ । ‘बिजनेस’विहीन भएर लामो समय बस्न नसकेको प्रदेशसभाको बैठक फागुन १७ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जनाएका छन् । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्न…