कपिलवस्तु, १३ फागुन । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड भर्तापुर स्थित प्रयास सामाजिक युवा क्लवले देउसी भैलोको रकमले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । क्वलको शनिबार सम्पन्न आठौँ वार्षिक साधारण सभा कार्यक्रमबाट भर्तापुर आधारभूत विद्यालयका प्रधानाध्यापक कमला वि।क र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर खनाललाई सो अक्षकोषको रकम हस्तान्त्रण गरिएको हो । २०७९…