कपिलवस्तु, ०१ फागुन ।बाणगंगा बैंकर्स क्लबको अध्यक्षमा सिटिजन्स बैंक इन्टरनेशल पिपरा शाखाका शाखा प्रमुख भिमकान्त भट्टराई चयन भएका छन् । बाणगंगा बैंकर्स क्लबको अधिवेशन मार्फत भट्टराईलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । बाणगंगा नगरपालिका भित्र रहेका बैंक तथा वित्तीय संस्थाहरूले करिब ३ वर्ष अगाडी बैंकर्स क्लबको गठन गरेका थिए । त्यस्तै बैंकर्स कल्बको उपाध्यक्षमा ग्लोबल…