बाँके ३ असार । कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाँकेमा कोरोना भाइरस कोभिड १९ बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका ६ का ४६ बर्षका महिलाको कोरोनाबाट मृत्यु भएको हो ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६…