पार्वती पाण्डेकपिलवस्तु ७ फागुन ।कपिलवस्तुका १० मध्ये ९ स्थानीय तहका प्रमुख उपप्रमुख सहित देशभरका सवा एकलाख उम्मेदवारले तिर्नु पर्ने जरिवाना सरकारले मिनाहा गरेको छ । कपिलवस्तुमा बुद्धभूमी नगरपालिकाले मात्र समयमा निर्वाचनको खर्च विवरण पेश गरेर जरिवानावाट बचेको थियो । अन्य ९ वटा तहका उम्मेदवार जरिवानामा परेका थिए । निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न…