दाङ ३ फागुन । लुम्बिनी प्रदेश सरकारले छैटौं स्थापना दिवस स्थायी राजधानी देउखुरीमा मनाएको छ । राप्ती गाउँपालिका वडा नं ३ सिरिचौरमा भएको औपचारिक समारोहमा सरकारले विभिन्न विधामा ६१ जनालाई विभूषणसमेत प्रदान गरेको छ ।२०७४ साल फागुन ३ गते पहिलो पटक प्रदेशमा सरकार गठन भएको दिनमा स्थापना दिवस मनाइँदै आएको छ । विभिन्न समुदायको झाँकीसहितको…