रुपन्देही, ०२ फागुन । नेपालको ताज महल भनेर चिनिने प्रेमको प्रतीक पाल्पाको रानी महलमा प्रेम दिवस (१४ फेब्रुअरी) को दिन मंगलबार २५ जना विवाहित जोडीहरू सम्मानित हँदैछन् । पाल्पाको तानसेन नगरपालिका वडा नं.१३ मा पर्ने रानी महल दरबारमा प्रेम दिवसको अवसर पारेर विवाहित तथा अविवाहित सयौँ पर्यटक जोडी पुग्ने गर्दछन् । प्रेम दिवसको अवसर पारेर…