बुटवल,२१ माघ। उपप्रधान तथा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक गृहजिल्ला रुपन्देही आएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षदेखि बजेट रकमान्तर गर्ने परिपाटीलाई पूर्णरुपमा रोक्ने गरी बजेट, नीति तथा कार्यक्रम ल्याउन लागेको बताएका छन्। आफुखुसी बजेट बनाउने रकमान्तर गर्ने गलत परिपाटीका कारण बजेटको दुरुपयोग भएको देखियो यस्तो परिपाटीलाई रोक्न नीति नै बनाउन लागेको छु शुक्रवार साँझ…