कपिलवस्तु, १९ माघ । १३ औं कपिलवस्तु महोत्सवको तेस्रो दिन आज (विहिवार) आधुनिक तथा पप गायक कमल खत्री, लोक तथा दोहोरी गायक दिपक दर्लामी मगर, लोक तथा दोहोरी गायिका सम्झना रणपाल लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेश्मी मगरले जानकारी दिए । यस्तै निर्देशक रेस्मीले…