बुटवल १४ माघ कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । शनिबार बुटवलमा आयोजित विशेष कार्यक्रममा गौतम पार्टी प्रवेश गरेकी हुन् । पार्टी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीले गौतमलाई पार्टीलाई प्रवेश गराएकी हुन् । पार्टी प्रवेश गर्दै नागरिक उन्मुक्ति पार्टीले सामाजिक लोकतन्त्र र थारु अधिकार विचारधारा बोकेको गौतमले बताइन् ।सम्बोधनका क्रममा…