लुम्बिनी १३ माघ । उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनले आफू अप्ठ्यारो एवम् कष्टकर दिनहरूमा पनि नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ भनेर उभिएको बुताउनुभएको छ ।रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित नवदुर्गा मन्दिर क्षेत्रमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बिहीबार उहाँले गुरु पण्डितहरूले समेत बोल्न नसकेको बेला नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ भनेर आफू…