हरि घिमिरे, कपिलवस्तु, ११ माघ ।कपिलवस्तुको बाणगंगा नगरपालिका अन्तर्गत विभिन्न योजनाको ठेक्का पाएको साहनी विल्डर्सको लापरवाहीले थालिएका योजना पनि अधुरै रहेका छन् । बाणगंगामा साहनि बिल्डर्स भैरहवाले वडा न. ८ को बन्डौलि, गन्सहवा, चप्परगाँउ बाटो पिचको ठेक्का आर्थिक बर्ष २०७८/०७९मा सम्झौता भएर सुरु गरेको थियो । उक्त सम्झौता माथि बाणगंगा नगरपालिकाले २०७९ असोज मसान्त सम्मको…