काठमाडौं, ०७ माघ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्री नै ढुकेर बसेको आरोप लगाएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै संविधान च्यात्न ढुकेर बसेको आरोप लगाएका हुन् । ‘आजपनि बाघले मान्छेको शिकार गर्न झम्टिएझैँ, बकुल्लाले माछा, बिरालोले दुध ढुकेझैँ अहिले…