कपिलवस्तु, १ असार । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको आइसोलेसनबाट एक कोरोना सङ्क्रमित फरार भएका छन् । आएशा गल्स कलेज झण्डीनगरमा रहेको आइसोलेसनमा २ दिन बसे पछि रातको समयमा भागेका हुन । उनी जेठ २३ गते कोरोना सङ्क्रमित भएको पुष्टि भएको थियो । २ दिन आइसोलेसनमा बसे पछि जेठ २५ गतेबाट फरार रहेको कृष्णनगर नगरपालिकाको स्वास्थ्य शाखा…