कपिलवस्तु, १३ फागुन ।कपिलवस्तुको बाणगंगा नगरपालिका जितपुर देखि जगदिशपुर ताल सम्म टिभिएसको एओजि राइड गरिएको छ । टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा मोटर्सको आयोजना तथा कपिलवस्तु क्षेत्रका लागि आधिकारिक बिक्रेता बाणगंगा अटो ट्रेडर्सको संयोजनमा एओजि राइड गरिएको हो । जिल्लामा बढ्दै गरेको टिभिएसको बजार अवस्थालाई हेरेर एओजि राईड संचालन गरिएको जगदम्बाका…