घोराही ११ फागुन ।घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न शुरू गरेर वितरण थालिएको छ। तत्काल सात सय घरमा ग्यास पु¥याउने तयारी रहेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए। उपमहानगरपालिकाको १६ नं वडामा वितरण शुरू गरेको उनले बताए । ग्याससँगै कम्पोष्ट मल उत्पादन गर्ने र फोहर व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको उनले बताए। फोहरबाट ग्यास…