कपिलवस्तु, १० फागुन । शिवराज नगरपालिका वडा नं १० शितलापुर बस्ने बर्ष ६४ को मगरे पासीको हत्यामा संलग्न रहेको आरोपमा मृतकको छोरा मग्निराम पासीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान पासी आफ्नै घरमा झुण्डिएको अबस्थामा मृत फेला परेपछि प्रहरी घटनास्थलमा पुग्दा घटनास्थल शंकास्पद देखेपछि अनुसन्धान सुरु गरेको र हत्यामा संलग्न मृतकको छोरा बर्ष ३०…