कपिलवस्तु १२ फागुन । सरकारले सबै निकायमा रहेका करारका कर्मचारी हटाउने तयारी गरेको छ।चालू आर्थिक वर्षको राजश्वले चालू खर्च मात्रै धान्न थालेपछि सरकारले करारका कर्मचारी हटाउने तयारी गरेको हो।अत्यन्त आवश्यक र प्रविधिक कर्मचारी रहेको खण्डमा मात्रै राख्ने अन्यथा सबै करारका कर्मचारी हटाउने काम थालनी गरेको हो। त्यसको लागि कुन निकायमा कस्ता कर्मचारी रहेका छन्। त्यसको…