दाङ, १० फागुन । अलपत्र फोरलेन सडक निर्माण कार्य तुरुन्त सुरु गर्न माग राख्दै दाङका स्थानीयले एक घण्टा चक्काजाम गरेका छन् । आज बिहान ११ बजे स्थानीय जुटेर चक्काजाम गरेका हुन् । फोरलेन सडक आयोजना निर्माण कार्य अलपत्र पर्दा धेरैले ज्यान गुमाउनुका साथै सर्वसाधारणले सास्ती खेप्नु परेको भन्दै दबाब स्वरूप चक्काजाम गरिएको हो । अभियन्ता…