भगवती न्यौपानेकपिलवस्तु २८ पुस। सहकारी जिवन र जिविका परिवर्तनको वहाक बनेमा मात्र आर्थिक समृद्धी हासिल हुर्ने जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताउनु भएको छ । जनसेवा बहुमुखी सहकारी संस्था लि. वाणगंगा नगरपालिका ४गजेहडा कपिलवस्तुको २९औं वार्षिक साधरण सभा तथा १०औं अधिवेशन कार्यक्रममा विहिवार बोल्दै उहाँले यस्तो बताउनु भएको हो । संस्थापक अध्यक्ष समेत…