कपिलवस्तु, ०७ फागुन । ७३ औ प्रतातन्त्र दिवसका अवसरमा आईतवार कपिलवस्तु कारागारका १० कैदीहरुलाई रिहा गरिएको छ । राम्रो चालचलन भएका कैदीहरुलाई रिहा गरिएको हो । कारागारले कारागार बिभागमा र बिभागले मन्त्री परिषदमा लगेर राष्ट्रपति बिद्या देबी भन्डारीले कपिलवस्तुका १० सहीत मुलुकभरका कारागारबाट ३ सय ८१ जनालाई रिहा गरेकी हुन । उनीहरुले भु्क्तान गर्न बाकी…