कपिलवस्तु, ०६ फागुन । कपिलवस्तुको गोरूसिंगेदेखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने सडक जिर्ण हुँदा यात्रुहरुले सास्ती भोगेका छन् । सडक साँघुरो पनि भएकाले यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ३९ वर्षअघि बनेको सडकको स्तरोन्नतिका लागि सम्बन्धित निकायले चासो नराख्दा यात्रुलाई सास्ती भएको हो । अर्घाखाँचीको मुख्य गोरूसिंगे–सन्धिखर्क सडक ३९ वर्ष अगाडि बनेको हो । साघुँरा…