कपिलवस्तु, २६ पुस ।सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक केन्द्रिय साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । यस अघि सेवा क्षेत्र अन्तर्गत एकाईगत रुपमा केन्द्रिय कार्यालय केन्द्र रहेको बाणगंगा नगरपालिका वडा नं. १, २, ३ र ४ को कार्यालय प्राङगणमा, वडा नंं. ५, ६, ७ र ९ को जनचेतना आधारभुत विद्यालयमा, वडा नंं.…