काठमाण्डौ, २६ पुस । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ । नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधि सभाको बैठक सारिएको बुझिएको छ । अहिले कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा कांग्रेसभित्र विवाद छ । कांग्रेसमा प्रचण्डलाई विश्वासको मत दिने र दिन हुँदैन…