बुटवल २७ पुष । बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उमा थापा कार्यालय भित्रै अपमानित हुनु परेको छ । घर विदा र असाधारण विदा बसेर कार्यालय फर्किदा आफू बस्ने कुर्सी नपाएपछि थापाले अपमानित हुनु परेको गुनासो गरिन् । उनले आफूमाथि अन्याय भएको भन्दै उपमहानगरकै न्यायिक समितिमा निवेदन समेत पेश गरेकी छन् ।अर्घाखाँचीको साविक अर्घातोस गाविसमा अवस्थित…