बुटवल १ फागुन । नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत सात उपाध्यक्ष र सात सचिवलाई जिम्मेवारीसहित क्षेत्र तोकेको छ । दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्र्तगत एमालेले फागुन ५ गतेदेखि ‘मिसन ग्रासरुट’ अभियान शुरु गर्दैछ । अध्यक्ष केपी शर्मा ओलीले फागुन ५ गते सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल…