काठमाण्डौं, २३ पुस । सरकारले सरकारी सेवा उपलब्ध गराउन टाइम कार्डको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदामा टाइम कार्डको व्यवस्थालगायत नागरिकलाई सुविधा दिइने कुराहरू समेटिएको छ । सरल र सहज सार्वजनिक सेवाुको प्रबन्ध गर्न सेवाग्राहीलाई अहिले भोग्नुपरेको लाइनको सास्तीबाट मुक्त गराउने, सरकारी…