काठमाडौँ, २२ पुस । सभामुख चयनका लागि आगामी माघ ७ गते निर्वाचन गर्न प्रस्ताव गरिएको छ । ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको सर्वदलीय बैठकमा गरिएको प्रस्तावअनुसार माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुखको निर्वाचन गर्न दलहरु सहमत भएका नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए…